बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसीसी प्रिमियर कपः नेपाल ब्याटिङ गर्दै

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ ।

ओमानविरुद्धको जारी खेलमा  नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।