बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव र राउत समुह सेनाको निगरानीमा !

मंगलबार, जेष्ठ १५ २०७५

१५ जेठ, काठमाडौं–नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ । 

सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति समन्वयात्मक बैठक मा यस्तो विश्लेषण गरिएको हो । 

विप्लव र सिके राउत समुह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।