बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नागरिक दैनिककी शोभा ज्ञवालीले दिईन उद्योग वाणिज्य महासंघमा उम्मेदवारी

बुधबार, चैत्र २२ २०७९

आगामी चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा नागरिक दैनिककी निर्देशक शोभा ज्ञवालीले उम्मेदवारी दिएकी छिन्। ज्ञवालीले अन्जन श्रेष्ठको टिमबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिएकी हुन्।

नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सकी अध्यक्षसमेत रहेकी ज्ञवालीले साना तथा मझौला उद्योग, स्टार्टअप र पर्यटन प्रवर्द्धनका लागि महासंघमा उम्मेदवारी दिएको बताएकी छिन्।