काठमाडौं जेठ, १०–
कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स बीच पनि बैंकास्योरेन्स सम्झौता भएको छ । सम्पुर्ण ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा दिने उद्देश्यले भएको सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ नायब कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना तथा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।