मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

गोकुल बाँस्कोटाको टिप्पणी : संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा होइन

बुधबार, फाल्गुन २४ २०७९

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।

‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा हैन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगत वा सत्ता र शक्तिको तजविजीमा टुंगिने कुरा हैन। यो पीडीतपक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानुनी, ब्यक्तिगत र संबैधानिक अधिकारको प्रश्न भएको उनको भनाइ छ