बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गलत औषधि बेच्नेलाई जन्मकैद

मंगलबार, बैशाख १८ २०७५

१८ वैशाख, काठमाडौं–औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? 

औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम्म कैद र जरिवाना हुन सक्छ । 

औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् । 

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।