बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र ‘भैरे’को पोष्टर रिलीज

शुक्रबार, बैशाख १४ २०७५

काठमाडौं वैशाख, १४–
जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन् । ट्रेलर रिलीजको तयारीमा रहेको यो चलचित्रका दुई पोस्टर रिलीज भएका हुन् । पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह९निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । यसअघि सार्वजनिक भएका यस चलचित्रमा दुई गीत यतिबेला