बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

असन्तुष्टि पोख्न “नो भोट”

शनिबार, असार १७ २०७४

काठमाडौँ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दुई स्थानका मतदाताले नो भोट को अध्यास गरेको छन् । 

प्रदेश नम्ँबर १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्लामा मतदाताले मतदान गरेनन् ।

त्यसैगरी, प्रदेश नम्बर ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले पनि मतदानमा भाग लिएनन् ।

काराण हो आफूहरुले चाहेअनुसार पुन संरचनापछि उनीहरुले अपायक स्थानमा आफूहरुलाई गाभिएको भन्दै विरोध गर्दै आएका थिए ।आजको कान्तिपुरमा यो खबर छ ।