मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आइसीसी यु–१९ : नेपालले आज मलेसियासँग खेल्दै

मंगलबार, फाल्गुन १६ २०७९

दुबइ । युएईमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । 
 
नेपाली समयअनुसार बिहान १०:४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितको पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।