मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एलिना चौहान को जस्तै आवाज भनेर चिनिने स्नेहा क्षेत्री को ‘तिम्रो आखाको परेलिले’ सार्वजनिक

सोमबार, माघ २३ २०७९

गायिका एलिना चौहान को जस्तै आवाज भनेर चिनिने स्नेहा क्षेत्री को पहिलो अफिसियल गीत ‘तिम्रो आखाको परेलिले’ सार्वजनिक भएको छ । मिठो आवाजकी धनी स्नेहाले थुप्रै कभर गीतहरु गाईसकेकी छिन भने उनको यो पहिलो अफिसियल गीत हो । कृष्ण थापाको शब्द रहेको यस गीतलाई हिमाल श्रेष्ठ ले कम्पोज साथै  बुद्ध स्यान्बा ले अरेन्ज गरेका हुन् ।

video link