मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

माओवादीका भण्डारी एमाले प्रवेश

शुक्रबार, कार्तिक ४ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

बिहीबार भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे । सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित थिए ।