पोखरा – लोक दोहोरी गायिका तुलसी क्षेत्रीले यसपालिको दशैँ बेलायतमा मनाएकी छ्न ।
चर्चित गायिका क्षेत्रीले बेलायतमा रहेका नेपाली समुदायका मान्यजन बाट टीका तथा आशीर्वाद ग्रहण गरेकी हुन ।

लोक दोहोरी तथा चलचित्रमा समेत अभिनय गरेकी क्षेत्री सांगीतिक कार्यक्रमका शिलशिलामा केही दिन अघि बेलायत गएकी थिईन ।
