बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नबिल बैंकद्वारा कर्मचारी माग

बिहिबार, साउन १९ २०७९

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्नेछन् ।

297525653_4826742870758539_2811347223540856973_n.jpg