बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा ’एक्लो साँझ’ सार्बजनिक

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित ’एक्लो साँझ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ ।  
छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=7jzqbPxm7pE

Screenshot_7.jpg