बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक अधिकारीको स्वरमा ’दुई दिने जीवन’ सार्वजनिक 

सोमबार, बैशाख २० २०७८

काठमाडौं ।  गायक सरोज अधिकारीको स्वरमा ’दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ । 
यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ ।  गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन् । म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन् । नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामाङको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समाबेस रहेको छ । गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ ।  

भिडियो लिंक

https://youtu.be/BVRDgUdQ1g4 

photo 1.JPG

photo 4.JPG

photo 2.JPG