बुधबार नेपालमा कोरोना भाइरसका ५ सय ११ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ सय जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय परिक्षण कम भएकाले सङ्क्रमित कम भेटिएको ठानिएको छ ।