मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य !

बिहिबार, असोज २९ २०८३

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् ।

५ जना विजेता बनिसकेका छन भने, अझै धेरै पुरस्कारहरु बाँकीनै छ ।