बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले गरे मतदान

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्।

शुक्रबार खड्गीले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

उनी सभापति पदका अर्का उम्मेदवार गगनकुमार थापासँग प्रतिस्पर्धामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।