मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

उड्डयन प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग्याे

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

प्राधिकरणले  शुक्रबार एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म रिक्त हुने प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि वैशाख ४ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म दरखास्त दिनसक्नेछन् ।