बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कृषिमा आधा खर्ब भन्दा बढी बजेट

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रलाई प्र्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको बिकासको लागि सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लापग कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशक घोषणा गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने । काठमाडौं र बुटवलमा उच्च गतिको इन्टरनेटसहितको सूचना प्रविधि पार्क निर्माण गरिने योजना पनि अघि सारेको छ । ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।