बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आगामी आवलाई ‘आर्थिक सुधारको वर्ष’ घोषणा गरिने

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।