बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मृत अवस्थामा फेला

मंगलबार, चैत्र २० २०८०

काठमाडौं महानगरपालिका–३१ भत्केको पुल मुनि करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।