बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सावित्रा भण्डारी इजरायल प्रस्थान

मंगलबार, साउन १६ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् ।

इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् ।

इजरायलको हापोएल रानानाबाट लिग खेल्ने उनी युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी बनेकी छन् ।