मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

गायिका मेलिना राईको ‘पिरती’ सार्वजनिक

आइतबार, बैशाख ३ २०८०

गायिका मेलिना राईको आवाजमा रहेको पिरती बोलको गीतको भिडियो रिलिज गरिएको छ । किरण माईकल घिमिरेको शब्द तथा संगीत रहेको गीतमा बाबू  प्रधानको  एरेन्ज रहेको छ । रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक राहुल बरैलीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा आकाश मगर  र पुनम थापाको अभिनय रहेको छ । नरेश एरको छायांकन रहेको यस भिडियोलाई मिन रावलले सम्पादनले गरेका हुन् । भिडियोलाई  Sairam Digital Youtube Channel मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

भिडियो लिंक